FAQs Complain Problems

कालिका गाउँपालिकाको कार्यालय

Read More

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

स्वयंसेवक बन्न ईच्छुक व्यक्तिहरुले आवेदन दिने सम्बन्धी सूचना !!

Pages

सूचना तथा जानकारी

जन प्रतिनिधि

अध्यक्ष
अध्यक्ष
harikrishnadevkota40@gmail.com
9851031394
उपाध्यक्ष
उपाध्यक्ष
tamangmeera46@gmail.com
9841084466

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
krishna.kckuwar@nepal.gov.np
9851185096

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा अध्य्क्षको सिफारिस पत्र
  • जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
  • बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • घरमुलीको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा. लु. आ. वा. सम्मको मालपोत र घरजग्गा कर तिरेको 
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रतिफोटो
  • बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा. लु. आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
  • महानगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने
  • संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • क.म.पा.मा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • क.म.पा.मा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • स्थलगत प्रतिवेदन
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
  • चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र
  • सम्झौता पत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 

Pages

//