पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ४ साबिक भोर्ले गाउँ विकास समिति, वडा नं ६, ८, 9 मिलेर बनेको छ | यहाँको जनसंख्या १०८८ रहेको छ | यस वडाका जनप्रतिनिधि मंगलमान लो तामाङ २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
जनसंख्या:
१०८८
क्षेत्रफल(वर्ग कि.मी.):
४.३४
वडा फोन नं:
पदाधिकारीहरु
१. वडा अध्यक्षः खेसम तामाङ
२. वडा सदस्यः हरी प्रसाद देवकोटा
३. वडा सदस्यः
४. महिला सदस्यः दुर्गा भट्ट
५. दलित सदस्यः चनमति वि.क.
कर्मचारीहरु
१. वडा सचिवः माधव प्रसाद देवकोटा
२ पशु प्राविधिकः-गोकर्ण पौडेल
२. कार्यालय सहयोगीः रविन कार्कि
Ward Contact Number:
9841889466