FAQs Complain Problems

कालिका गाउँपालिका १ नं. वडा कार्यालय, राम्चे, रसुवा

वडा अध्यक्ष

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं १ साबिक राम्चे गाउँ विकास समिति, वडा नं  १,२,३,४,५,६,७,८,९  मिलेर बनेको छ | यहाँको जनसंख्या २२६८​ रहेको छ | यस वडाका जनप्रतिनिधि दावा तामाङ  २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

२२६८

क्षेत्रफल(वर्ग कि.मी.):

१०.८५​

वडा फोन नं: 

 

पदाधिकारीहरु 

१. वडा अध्यक्षः दावा तामाङ
२. महिला सदस्यः कल्पना तामाङ

३. दलित महिलाः ज्योतिसरा परियार 
३. वडा सदस्यः उर्पा थोक्रा तामाङ
४. वडा सदस्यः लक्षिन लामा

कर्मचारीहरु 

१. वडा सचिवः राम प्रसाद ढकाल, फोन ९८४३२८७२४७
२. पशु सेवा प्राविधिक ना.प्रा.स. धुपेन्द्र यादव
३. कार्यालय सहयोगीः खामसुङ तामाङ

 

Ward Contact Number: 
9851313193/9810060297