पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ३ साबिक धैबुङ्ग गाउँ विकास समिति, वडा नं १, २, ३, ४ मिलेर बनेको छ | यहाँको जनसंख्या १६६२ रहेको छ | यस वडाका जनप्रतिनिधि पुष्पराज न्यौपाने २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
जनसंख्या:
१६६२
क्षेत्रफल(वर्ग कि.मी.):
२.८४
वडा फोन नं:
पदाधिकारीहरु
१. वडा अध्यक्षः- फणिन्द्र प्रसाद न्यौपाने
२. वडा सदस्यः-
३. वडा सदस्यः- नारायण प्रसाद अधिकारी
४. महिला सदस्यः- लालमाया तामाङ
५. दलित महिला सदस्यः आरती परियार
कर्मचारीहरु
१. वडा सचिवः- दिलिप ढकाल
२. प्राविधिक: मोचनाथ ढकाल
३. कृषि प्रविधिकः गोमा पनेरु
४. पशु प्राविधिकः
५. कार्यालय सहयोगी : सावित्री न्यौपाने
Ward Contact Number:
9851162980