FAQs Complain Problems

सम्पतिको मुल्यांकन जति बढ्दै गयो उति नै करको अनुपात अलि धेरै देखिन्छ? जस्तै ५ लाख सम्म रु १००, ५ लाख देखि ५० लाख सम्म रु २० प्रति लाख छ भने ५० लाख देखि १ करोड सम्म रु ३५ प्रति लाख एकै चोटी ह्वातै बढेको देखिन्छ

  • कार्यपालिकाले निर्णय नगरेसम्म यसलाई गडबडी गर्न सकिदैन |