सेवा प्रकार:
लाग्ने समय: 
३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु: 
- दुलाहा–दुलहीको नागरिकता
 - दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
 - माइती तर्फ बाबु + आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)