पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ५ साबिक धैबुङ्ग गाउँ विकास समिति, वडा नं ८,९ र भोर्ले गाउँ विकास समिति, वडा नं १ मिलेर बनेको छ | यहाँको जनसंख्या १९३८ रहेको छ | यस वडाका जनप्रतिनिधि सन्दिप पौडेल २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
जनसंख्या:
१९३८
क्षेत्रफल(वर्ग कि.मी.):
७०
वडा फोन नं:
पदाधिकारीहरु
१. वडा अध्यक्षः - सन्दीप पौडेल, फोन नं 9818252242
२. वडा सदस्यः - बहादुर सिं तामाङ
३. वडा सदस्यः
४. महिला सदस्यः सर्मिला घले
५. दलित महिला सदस्यः कल्पना बिश्वकर्मा
कर्मचारीहरु
१. वडा सचिवः मिननाथ पौडेल
२. कृषि प्राविधिकः- चिरन्जिवि भट्टराई
३. पशु प्राविधिकः- आस्था सापकोटा
३. प्राविधिक: मोचनाथ ढकाल
४. कार्यालय सहयोगी: हरिशरण देवकोटा