FAQs Complain Problems

कालिका गाउँपालिकाको चौथो गाउँ सभा सम्बन्धि सूचना

कालिका गाउँपालिका रसुवाको चौथो गाउँ सभा तपशिलको मिति, स्थान र समयमा सम्पन्न हुने व्यहोराको पत्रचार सम्पूर्ण गाउँ सभा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुलाई भैसकेको जानकारी गराउँदै पत्र प्राप्त नगर्नुहुने सम्पूर्ण गाउँ सभा सदस्यहरुलाई यसै सूचनालाई आधारमानी अनिवार्य रुपमा उपस्थितीको लागि अनुरोध गरिन्छ ।
गाउँ सभा हुने
मिति ः २०७५।१०।२४ गते
स्थान ः कालिका गाउँपालिका
समय ः विहान ११ः०० बजे

आर्थिक वर्ष: