FAQs Complain Problems

कालिका गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे स्वागत तथा विदाइ सम्पन्न

कालिका गाउँपालिका रसुवाको प्रमुख प्रशासकिय अधिकृत श्री मोहन कुमार श्रेष्ठको विदाई तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपानेको स्वागत कार्यक्रम कालिका गाउँपालिकाको अध्यक्ष सिताकुमारी पौडेल अधिकारीको अध्यक्षतामा २०७५ मंसिर १७ गते सम्पन्न भयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपाने, वडाअध्यक्ष, गाउँकार्यपालिकाका सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष: