बोलपत्र (टेन्डर) आह्वान स्थगन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना !
Powered by
riri one
कालिका गाउँ कार्यपालिकाको कार्यालयमार्फत आह्वान गरिएका तपसिल बमोजिमका योजनाहरूको बोलपत्र प्रक्रिया सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (e-GP System) मर्मतसम्भार भइरहेको कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
स्थगित गरिएका योजनाहरू: १. Procurement of Veterinary Medicine And Surgical Equipments (Contract ID: KRM/SQ/VET/2083-084/1)
२. Upgrading of Paharafed Simalbot To Shiva Mandir Road (Contract ID: KRM/NCB/WORKS/2083-084/2)