बाढीबाट आंशिक तथा सामान्य क्षति भएका घरधुरीको विवरणमा दाबी विरोध दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
Powered by
riri one
मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण कालिका गाउँपालिका वडा नं. १ मा आंशिक तथा सामान्य क्षति भएका घरधुरी/व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। उक्त सूचीमा कुनै वास्तविक पीडितको नाम छुट भएको, विवरण फरक परेको वा गैर-प्रभावित व्यक्तिको नाम समावेश भएको पाइएमा आवश्यक प्रमाणसहित तोकिएको म्यादभित्र लिखित रूपमा दाबी विरोध दर्ता गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ।