All wards
आधारभूत जानकारी
दावा तामाङ
9851313193
kalikagaupalikaward1@gmail.com
राम्चे,रसुवा
Ward statistics
Population
2268
Households
0
Area
10.85
संक्षिप्त विवरण (Short Description)
पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं १ साबिक राम्चे गाउँ विकास समिति, वडा नं १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २२६८ रहेको छ | यस वडाका जनप्रतिनिधि दावा तामाङ २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |