All wards
आधारभूत जानकारी
खेसम तामाङ
9851076862
fourwadaofficedhuseni@gmail.com
धुसेनी,रसुवा
Ward statistics
Population
1088
Households
0
Area
4.34
संक्षिप्त विवरण (Short Description)
पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ४ साबिक भोर्ले गाउँ विकास समिति, वडा नं ६, ८, 9 मिलेर बनेको छ | यहाँको जनसंख्या १०८८ रहेको छ | यस वडाका जनप्रतिनिधि खेसम तामाङ २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |